Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अब दुई चार दिनभित्र नयाँ गभर्नर पाउने आशा छ : पृथ्वीसुब्बा गुरुङ

अब दुई चार दिनभित्र नयाँ गभर्नर पाउने आशा छ : पृथ्वीसुब्बा गुरुङ


  • 1.6K
    Shares

    अब दुई चार दिनभित्र नयाँ गभर्नर पाउने आशा छ : पृथ्वीसुब्बा गुरुङ

    काठमाडौं । बिहीबार सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै नेपाल राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका छन्।

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै गुरुङले यस्तो बताएका छन्। सिफारिस समितिबाट सुरुमा विजयनाथ भट्टराईले राजीनामा दिएका थिए भने त्यो डिफल्ट भयो। 

    त्यसपछि महाप्रसाद अधिकारीलाई समितिको सदस्यमा थप्यौं र त्यसपछि डा। विश्व पौडेलले राजीनामा दिने परिस्थिति बन्यो। समितिका सदस्यले राजीनामा दिने परिस्थिति बनेको हुनाले यो काम चाँडोभन्दा चाँडो सम्पन्न गर्नको लागि फेरि पुनर्गठन गरेको प्रविधिमन्त्री गुरुङले बताएका छन् । अब २ / ४ दिनभित्र नयाँ गभर्नर पाउने आशा लिएको प्रविधिमन्त्री गुरुङले बताएका छन्।

    images
    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १५:३०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij