Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज सुनको मूल्यमा भारी गिरावट, चाँदी प्रतितोला कति ?

आज सुनको मूल्यमा भारी गिरावट, चाँदी प्रतितोला कति ?


  • 1.8K
    Shares

    • images
    आज सुनको मूल्यमा भारी गिरावट, चाँदी प्रतितोला कति ?
    images

    काठमाडौं । आज सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको छ । 

    व्यवसायी महासंघको  अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

    अघिल्लो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो भने आज ३ हजार ७ सय रुपैयाँ गिरावट आएको छ । 

    साथै, चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले घटेको छ । यससँगै आइतबार १९ सय ७० कायम भएको चाँदीको मूल्य सोमबार प्रतितोला १९ सय ६० रुपैयाँ कायम भएको छ ।

    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - १०:१५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij