Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ अवरुद्ध सडक पून संचालनमा

ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ अवरुद्ध सडक पून संचालनमा


  • 1.4K
    Shares

    • images
    ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ अवरुद्ध  सडक पून संचालनमा

    काठमाडौं । वीरगन्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान चितवनको  इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पल्टिँदा अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक सुरु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार  ट्रक अन्यत्र सारिएपछि सडक सुरु भएको हो । दुर्घटनामा मानवीय क्षति भने  नभएको उनले  बताए ।

    सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका थिए । हाल सडक सुरु भए पनि लामो जामका कारण यात्रु सकसमा परेका छन् । 

    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - ०९:३४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij