Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सूर्यज्योति लाइफले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

सूर्यज्योति लाइफले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?


  • 1.0K
    Shares

    सूर्यज्योति लाइफले माग्यो कर्मचारी,  कति चाहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीले ब्रान्च म्यानेजर तथा ट्रेनी असिस्टेन्टका पदको लागि कर्मचारी माग गरेको छ ।

    कम्पनीले दमक, लालबन्दी, ओखलढुङ्गा, रशुवा र सितापाइल शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ भने भोटेओडार, लालबन्दी र रसुवाको लागि ट्रेनी असिस्टेन्ट माग गरेको छ ।

    उक्त  पदको लागि ईच्छुक तथा योग्यता पुगेका  नेपाली नागरीकल आवश्यक कागजात सहित आगामी जेठ २ गते अर्थात मे १६ भित्र आवेदन दिनु पर्ने कम्पनीले जानकारी दिएको छ ।

    surya.jpg

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १४:०५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij