Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

काठमाडौँ उपत्यकामा थपिए १४ सय ९८ जना कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए १४ सय ९८ जना कोरोना संक्रमित


  • 8.1K
    Shares

    काठमाडौँ  उपत्यकामा थपिए १४ सय ९८  जना कोरोना संक्रमित

    काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण चिन्ताजनक रुपमा बढिरहेको देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११ सय ३२ गरी काठमाडौं उपत्यकामा १४ सय ९८ जनामा संक्रमण देखिएको छ।

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १६:४५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij