Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुन प्रतितोला १४ सयले घट्दा, कतिले बढ्यो चाँदीको मूल्य ?

सुन प्रतितोला १४ सयले घट्दा, कतिले बढ्यो चाँदीको मूल्य ?


  • 1.6K
    Shares

    • images
    सुन प्रतितोला १४ सयले घट्दा,  कतिले बढ्यो चाँदीको मूल्य ?
    images

    काठमाडौं । आज बजारमा सुनको मुल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मुल्य प्रतितोलामा १४ सय रुपैयाँले घटेको छ । 

     आज छापावाल सुन प्रतितोलामा १ लाख ९० हजार ८ सय रुपैयाँ कायम भएको छ भने  अघिल्लो दिन प्रतितोला छापावाल सुन १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - ०९:४४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij