Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

अध्यक्ष नेपालको मुटुमा समस्या भएपछि एन्जिओप्लास्टी सर्जरी

अध्यक्ष नेपालको मुटुमा समस्या भएपछि एन्जिओप्लास्टी सर्जरी


  • 2.5K
    Shares

    अध्यक्ष नेपालको मुटुमा समस्या भएपछि एन्जिओप्लास्टी सर्जरी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अध्यक्ष माधवकुमार नेपालको मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टी गरिएको छ।

    त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हिजो अध्यक्ष नेपालको सर्जरी गरिएको उक्त पार्टीका नेता दामोदर अर्यालले जानकारी दिएका छन् । 

    एन्जिओप्लास्टी सर्जरीमा नसाबाट तार पठाएर मुटुको ब्लकेड खोलिन्छ ।  

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - ०९:३१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij