Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु


  • 7.7K
    Shares

    बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

    बाँके । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा आइतबार थप एकजनाको मृत्यु भएको छ ।

    नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा कोहलपुर –१३ का ५७ वर्षीय पुरुषको आइतबार दिउँसो १:४० बजे मृत्यु भएको हो ।

    स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ४ गते उनको पीसीआर परीक्षण गरिएको थियो ।

    कोरोना संक्रमण पुष्टि भएसँगै सोही दिन अस्पताल भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १६:०४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij