Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको मूल्य प्रतितोलामा १ हजार ७०० बढ्यो, कतिमा हुँदैछ चाँदीको कारोबार ?

सुनको मूल्य प्रतितोलामा १ हजार ७०० बढ्यो, कतिमा हुँदैछ चाँदीको कारोबार ?


  • 1.6K
    Shares

    • images
    सुनको मूल्य प्रतितोलामा १ हजार ७०० बढ्यो,  कतिमा हुँदैछ  चाँदीको कारोबार ?
    images

    काठमाडौं । आज सुनको मूल्य प्रतितोलामा १ हजार ७०० रुपैयाँ वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा वृद्धि भएर कारोबार भएको छ । 

    महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ भने मंगलबार तोलामा १ लाख ८९ हजार ९०० रहेको थियो । 

    साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको छ ।  

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - १०:१६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij