Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या

पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या


  • 1.7K
    Shares

    • images
    पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या

    काठमाडौं । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् ।

    घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

    दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, घरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १२:०२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij