Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आइपिएलमा आज मुम्बई र गुजरातबीच खेल हुदै

आइपिएलमा आज मुम्बई र गुजरातबीच खेल हुदै


  • 1.1K
    Shares

    आइपिएलमा आज मुम्बई र गुजरातबीच खेल हुदै

    काठमाडौँ । आज आइपिएल अन्तर्गत एक खेल हुदैछ । आज मुम्बई इण्डियन्स र गुजरात टाइटन्सबीच खेल हुदैछ ।

    मुम्बईस्थित वान्खडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ७; ४५ बजेदेखि शुरु हुने छ ।

    जारी आइपिएलमा मुम्बई इण्डियन्स ११ खेलमा ७ जित र ४ हारसहित १४ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै गुजरातले १० खेलमा ७ जित र ३ हार सहित १४ अंक हासिल गरेको छ र चौथो स्थानमा रहेको छ ।

    प्लेअफको दौडमा रहेका दुवैका लागि यो खेल महत्वपूर्ण रहेको छ । यस सिजनमा दुवैबीच यसअघि मार्च २९ मा भएको खेल गुजरातले ३६ रनले जितेको थियो ।

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - ०८:०५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij