२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकार जनताको लागि बनेको नभई बिचौलिया, भ्रष्टाचारी र तस्कारहरूका लागि बनेको आरोप लगाएका छन् ।
सांसद शाहीले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुत्न नपाएका बिचौलिया र भ्रष्टाचारीहरू अहिले खुसीको साथ निदाइरहेको बताएका छन् । सांसद शाहीले सरकार जनताको हित हुने नभई बिचौलियाको हित हुने नीति निर्माण लागेको समेत आरोप लगाएका छन् ।
बिचौलिया, भ्रष्टाचारी र तस्कारहरूका लागि बनेको सरकार भएको आरोप रहेको छ । हिजो कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालमा निदाउन नपाएका दलाल र भ्रष्टाचारीहरू आज खुसीका साथ निदाइरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij