२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रामकृष्ण यादवले सीता महोत्सवका अवसरमा सार्वजनिक बिदा दिन माग गरेका छन् ।
सांसद यादवले सीता जन्मोत्सवको अवसरमा सार्वजनिक बिदा दिन माग गरेका हो । यस वर्ष वैशाख २३ गते सीता महोत्सव परेकाले सार्वजनिक बिदा दिन माग गरेका छन् । ‘नेपाललाई सीताको देश भनेर चिनिन्छ।
सनातन धर्मावलम्बीको पूजनीय श्री जानकी माताको जन्मोत्सव भोलि वैशाख २३ गते रहेको छ । यसैले महोत्सवको दिन सार्वजनिक बिदा दिन नेपाल सरकार गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij