Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रेशम चौधरी पक्राउबारे भोलिसम्म जवाफ दिन माग, नभए सरकार छाड्ने चेतावनी

रेशम चौधरी पक्राउबारे भोलिसम्म जवाफ दिन माग, नभए सरकार छाड्ने चेतावनी


  • 2.6K
    Shares

    रेशम चौधरी पक्राउबारे भोलिसम्म जवाफ दिन माग,  नभए सरकार छाड्ने चेतावनी

    काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका सांसद रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ । 

    सांसद चौधरीले भोलिको बैठकमा उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्न बाध्य हुने बताएका छन् ।

    जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइयो’, चौधरीले भने, ‘जुन पुर्जीक आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ ।

    सांसद चौधरीले, प्रधानमन्त्रीले भोलीको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’ 

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - १०:५७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij