Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सुनको भाउ फेरि उकालो लाग्यो, चाँदीको स्थिर

सुनको भाउ फेरि उकालो लाग्यो, चाँदीको स्थिर


  • 2.2K
    Shares

    सुनको भाउ फेरि उकालो लाग्यो, चाँदीको स्थिर

    काठमाडौं । स्थानीय बजारमा सुनको भाउ फेरि उकालो  लागेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनमा ५ सय रुपैयाँले बढेको हो।

    अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको थियो। आज पाँच सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८४ हजार ६०० पुगेको छ।

    यसदिन चाँदीको मूल्य स्थिर छ। एक तोला चाँदी १९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार पनि सोही मूल्यमा चाँदी खरिदबिक्री भएको थियो। 

    images
    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - ०९:५३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij