Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ


  • 4.7K
    Shares

    जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

    कैलाली । जबरजस्ती करणी गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लम्कीचुहा–१  झुङ्गा बस्ने ४६ वर्षीय राम बहादुर चौधरी छन् ।  ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गएराती उनलाई पक्राउ गरेको हो ।

    चौधरीमाथि ३६ वर्षीय महिलालाई बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान गरिरहेको छ । 

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १२:४९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij