Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

७७ प्रहरी इन्सपेक्टरको पदस्थापन, को कहाँ ? (सूचीसहित)

७७ प्रहरी इन्सपेक्टरको पदस्थापन, को कहाँ ? (सूचीसहित)


  • 4.4K
    Shares

    • images
    ७७ प्रहरी इन्सपेक्टरको पदस्थापन, को कहाँ ? (सूचीसहित)

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को पदस्थापन गरेको छ । 

    गृह मन्त्रालयको निर्णयानुसार जनपद प्रहरी समूहतर्फ नयाँ नियुक्ति भएका प्रहरी निरीक्षकहरूको पदस्थापन गरिएको हो । 

    प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रहरी महानिरीक्षकको वैशाख १९ गतेको निर्णयानुसार उनीहरूको पदस्थापन गरिएको मानव स्रोत विकास विभागले जनाएको छ । 

     

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - २०:५७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij