Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नीति तथा कार्यक्रम

नयाँ आर्थिक वर्षका यस्ता छन् सरकारका प्राथमिकता

नयाँ आर्थिक वर्षका यस्ता छन् सरकारका प्राथमिकता


  • 841
    Shares

    • images
    नयाँ आर्थिक वर्षका यस्ता छन् सरकारका प्राथमिकता

    काठमाडौं । सरकारले आगामी वर्षका लागि सरकारको झण्डै एक दर्जन प्राथमिकता निर्धारण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधभन गर्दै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो । 

    यस अनुसार सरकारको प्राथमिकता देहाय बमोजिम रहेका छन् । 

    १. संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र यसविरुद्ध भएका गतिविधिको प्रतिवाद  । 
    २. संविधान संशोधन  । 
    ३. राजनीतिक स्थायित्व र नििीतगत स्थिरता  । 
    ४. विकास निर्माण परियोजना पुनः प्राथमिकीकरण  । 
    ५. आयोजनाको समय तालिका निर्माण गरिने । सम्पन्न हुन नसक्ने आयोजना स्थगित, त्रुटीपूर्ण आयोजना खारेज । 
    ६. विद्यालय शिक्षाको चुनौती समाधान । उद्यमशीलता वृद्धिका लागि पाठ्यक्रम सुधार ।
    ७. युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुधार, जेन–जीलाई प्राथमिकता  । 
    ८. स्वास्थ्य सेवाको जनशक्तिको माग तथा आपूर्तिको सन्तुलन मिलाउन जनशक्ति विस्तार  । 
    ९. स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना  । 
    १०. कृषिको व्यवसायीकरण र पूर्वाधारका लागि तीन तहका सरकारबीच समन्वय  । 
    ११. अनावश्यक संरचना खारेज  । 
    १२ फेसलेस र अनलाइन सेवाको विस्तार  । 
    १३. सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध ।

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १४:४४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij