Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्राधिकरणले जारी गर्‍यो श्वेतपत्र, यस्तो छ सारांश (पूर्णपाठ)

प्राधिकरणले जारी गर्‍यो श्वेतपत्र, यस्तो छ सारांश (पूर्णपाठ)


  • 1.2K
    Shares

    • images
    प्राधिकरणले जारी गर्‍यो  श्वेतपत्र, यस्तो छ सारांश (पूर्णपाठ)

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ ।

    कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको अवस्था समेटेर पत्रकार सम्मेलनमार्फत् श्वेत पत्र सार्वजनिक गरेका हुन् ।

    प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेतपत्रको सारांशमा उल्लेख छ ।

     

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १३:४४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij