Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विद्यालय कर्मचारी आन्दोलन

विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम


  • 2.4K
    Shares

    • images
    विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ । 

    सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिबारे कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने भएका छन् । 

    1_6Ki9XkeQxB.jpg

    2_q4nVyZdtd9.jpg

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - ०९:५८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij