Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम प्रचण्डले गरे उद्घाटन

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम प्रचण्डले गरे उद्घाटन


  • 1.6K
    Shares

    • images
    १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम प्रचण्डले गरे उद्घाटन

    काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा आयोजित १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सुरु भएको छ ।

    बिहीबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरे । 

    सो अवसरमा महासंघका संस्थापक नरबहादुर कर्माचार्यको तस्बिरमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ। आज कर्माचार्यको शतवार्षिकी पनि हो । अध्यक्ष प्रचण्डले कार्यक्रममा  सम्बोधन गर्ने कार्यक्रम छ।

    कार्यक्रम अघि विभिन्न स्थानबाट जुलुस निकालेर  प्रज्ञा भवनमा पुगिएको मजदुर नेता राजेन्द्र न्यौपानेले बताए । 

    12.JPG

     

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - १३:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij