Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

ह्वात्तै घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


  • 2.7K
    Shares

    • images
    ह्वात्तै घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं ।  बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बुधबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ४६ सयले घटेको हो ।

    हिजो १ लाख ८८ हजार १ सयमा कारोबार भएको सुन आज १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ । हिजो १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय १५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - १०:००:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij