२०८२ फाल्गुण ३० गते शनिवार
नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६८ जना संक्रमण मुक्त भएका छन्।
यस्तै १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।
हाल देशभर १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij