Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रेशम चौधरी पक्रन शंकास्पद् पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत को हुन् ?

रेशम चौधरी पक्रन शंकास्पद् पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत को हुन् ?

  • 4.8K
    Shares

    • images
    रेशम चौधरी पक्रन शंकास्पद् पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत को हुन् ?

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ लागि शंकास्पद् पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्चका अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेको हो।

    पक्राउ परेका विष्टलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। 

    उनले पठाएको पत्र शंकास्पद् देखिएपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १५:४३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij