Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

साताको चौथो कारोबार दिन पनि घट्यो नेप्से, कति भयो कारोबार ?

साताको चौथो कारोबार दिन पनि घट्यो नेप्से, कति भयो कारोबार ?


  • 1.6K
    Shares

    • images
    साताको चौथो कारोबार दिन पनि घट्यो नेप्से,  कति भयो  कारोबार ?

     काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ को विन्दुमा वन्द भएको छ। 

    आज सेयर बजारमा ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड माथिको सेयर कारोबार भएको छ ।

    आज दिनभरमा ३१४ वटा कम्पनी कारोबारमा आउँदा ७९ हजार ७७७ पटक शेयर किनबेच भएको छ ।ङादी ग्रुप पावरको ५२ करोड ९९ लाख रुपैयाँ र सानिमा माइ हाइड्रोपावरको ५० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    share17.JPG

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १४:४८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij