२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ ।
सञ्चारकर्मीहरुलाई प्रहरीले सुरक्षाका कारण देखाउँदै बालुवाटार प्रवेशमा रोक लगाएको हो । बालुवाटारमा प्रवेश नदिइएपछि सञ्चारकर्मीहरुले विरोध गरेका छन् ।
आफूहरुलाई बालुवाटारले अपमान गरेका भन्दै उनीहरुले अब सडकबाटै रिर्पोटिङ गर्ने भन्दै बालुवाटारको प्रेसविरोधी हर्कतको कडा विरोध गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij