Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

२७ औँ दिनको शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे झलनाथ र माधवसहित अन्य नेताहरू

२७ औँ दिनको शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे झलनाथ र माधवसहित अन्य नेताहरू

  • 1.6K
    Shares

    • images
    २७ औँ दिनको शिक्षक आन्दोलनमा ऐक्यबद्धता  जनाउन पुगे झलनाथ र माधवसहित अन्य नेताहरू

    काठमाडौं । २७ औँ दिन पनि जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलन स्थलमा पुगेका छन् । 

    नेपाल र खनालसहित अन्य नेताहरूपनि आन्दोलनमा पुगेर ऐक्यबद्धता जनाएका छन् । 

    गत चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज २७ औँ दिन पनि जारी रहेको छ।  शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। 

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १२:२९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij