२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा शिक्षक र प्रहरीसँग झडप भएको छ । शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि प्रहरीले बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए ।
प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij