Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

मेटालाई प्रतिबन्ध गर्ने चेतावनी दिनुभन्दा पनि समाधानको बाटो खोज्न सरकारलाई आग्रह

मेटालाई प्रतिबन्ध गर्ने चेतावनी दिनुभन्दा पनि समाधानको बाटो खोज्न सरकारलाई आग्रह


  • 1.5K
    Shares

    मेटालाई  प्रतिबन्ध गर्ने चेतावनी दिनुभन्दा पनि समाधानको बाटो खोज्न सरकारलाई आग्रह

    काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद असिम शाहले मेटालाई ७ दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी दिनु भन्दा पनि समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका छन् । शाहले कानुनमा भएको उल्जनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताएका छन् । 

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिन अघि मेटा ७ दिनभित्र नेपालमा दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए ।

    सरकारले धम्की दिएर होइन, समाधानको बाटो खोजेर मेटालाई नेपालमा दर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने शाहले बताएका छन् । 

    images
    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - ११:०५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij