२०८२ भाद्र ९ गते सोमवार
काठममाडौं । आज बजारमा शुक्रबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
बिहीबार छापावाल सुन प्रतितोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा आज शुक्रबार १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको जानकारी दिएको छ ।
चाँदीको मूल्य पनि आज सामान्य घटेको छ । अघिल्लो दिन प्रतितोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij