२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लाई गोरखामा स्थानीय उत्पादन भेडाको ऊनको हाफकोट उपहार दिएका छन् ।
बिहीबार बारपाक पुगेका प्रचण्डलाई शुक्रबार बिहान गोरखा–बारपाककी ‘रोसनी आमा’ आफैले बुनेको भेडाको ऊनको हाफ कोट उपहार स्वरूप दिएकी हुन् ।
अध्यक्ष बारपाक आउने थाहा पाएपछि आफुले प्रचण्डलाई ठिक हुनेगरी उक्त कोट बुनेको रोसनी आमाले सुनाइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij