Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

चितवन मेडिकल कलेजमा उपचाररत ३९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत ३९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु


  • 6.6K
    Shares

    चितवन मेडिकल कलेजमा उपचाररत ३९ वर्षीया  कोरोना संक्रमित महिलाको मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको शुक्रबार बिहान मृत्यु भएको छ। 

    बुधबार ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी रत्ननगर-२ की ३९ वर्षीया महिलामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। 

    आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहँदा शुक्रबार बिहान उनको मृत्यु भएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले जानकारी दिए । ती महिलामा मधुमेह र थाइराइडको समस्या रहेको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १० २०७८ शुक्रवार - १३:४६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij