Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

२१ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

२१ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ


  • 7.0K
    Shares

    २१ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

    बर्दियामा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बरबर्दिया नगरपालिका-३ भक्तिपुर बस्ने २४ वर्षीय सुनिल कुमार थारुलाई बिहीवार राति प्रहरीले पक्राउ गरेको हो ।

    थारुले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :बैशाख १० २०७८ शुक्रवार - १३:४५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij