२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने भएका छन् । उक्त जानकारी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दिएका छन् ।
भोलिको बैठकमा प्रधानमन्त्रीले समसामयिक सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने ‘मुलुकको विकसित राजनीति र मुलुकको अवस्थाबारे प्रधानमन्त्रीले संसद्मार्फत जानकारी दिने छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij