२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ भने अघिलो दिनको तुलनामा छापावाल सुन प्रतितोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य सामान्य बढेको छ । अघिल्लो दिन प्रतितोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर प्रतितोलामा २ हजार १० रुपैयाँ पुगेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij