Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

तीनकुने घटनामा संलग्न थप एक जना, ४८ वर्षीय लुइँटेल पक्राउ

तीनकुने घटनामा संलग्न थप एक जना, ४८ वर्षीय लुइँटेल पक्राउ


  • 2.2K
    Shares

    तीनकुने घटनामा संलग्न थप  एक जना,   ४८ वर्षीय  लुइँटेल पक्राउ

    काठमाडौं । राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ परेको छ । 

    पक्राउ पर्नेमा ४८ वर्षीय ओम प्रकाश लुइँटेल रहेका छन् ।  प्रहरी उपरीक्षक अपिलराज बोहराको अनुसार काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ 
     जानकारी दिएका छन्।

    प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा लुइँटेलले निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी गरेको प्रहरी उपरीक्षक बोहराले जानकारी दिएका छन्।

    images
    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १५:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij