Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

होटल सारथीले आईपीओ निष्काशन गर्ने, को छ बिक्री प्रबन्धकमा ?

होटल सारथीले आईपीओ निष्काशन गर्ने, को छ बिक्री प्रबन्धकमा ?


  • 1.5K
    Shares

    • images
    होटल सारथीले आईपीओ निष्काशन गर्ने,  को छ  बिक्री प्रबन्धकमा ?

    काठमाडौं । होटल सारथी र सिटिजन्स क्यापिटल लिमिटेडबीच आईपीओ जारी गर्ने सम्बन्धीे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

    होटल सारथीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ भित्र नेपालको पुँजी बजारमा सूचीकृत हुने रहेको छ । नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रमा लगानीका लागि नयाँ अवसर पाउने छन् ।

    स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिँदै ग्राहकको रोजाइ अनुसारको मेनु पस्कँदै आएको र होटलले स्थानीयस्तरमा रोजगारी, सीप विकास र पेशागत क्षमता वृद्धिमा समेत महत्वपूर्ण योगदान गरेको छ । 

     

     

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १३:३३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij