Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं बूढानीलकण्ठमा झाडीभित्र पुरुषको शव फेला

काठमाडौं बूढानीलकण्ठमा झाडीभित्र पुरुषको शव फेला


  • 2.1K
    Shares

    • images
    काठमाडौं बूढानीलकण्ठमा झाडीभित्र पुरुषको शव फेला

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका-३ चपली घुम्तीस्थित झाडीमा शव फेला परेको प्रहरीले जनाएको छ। 

    अन्दाजी ३० वर्षका देखिने पुरुषको सनाखत हुने सकेको छैन। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १२:०९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij