Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्रेड टावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि करीब ४ लाख आईपीओ निष्कासन

ट्रेड टावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि करीब ४ लाख आईपीओ निष्कासन


  • 1.1K
    Shares

    • images
    ट्रेड टावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि करीब ४ लाख आईपीओ निष्कासन

    काठमाडौं ।  ट्रेड टावर कम्पनीले सोमवार अर्थात आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्कासन गरेको हो। बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

    कम्पनीले  ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको छ । जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको रहेको छ । 

    इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्ने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले आजदेखि वैशाख २२ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ । 

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - ११:२७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij