Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सिटिजन्स बैंकको नाफा ९६ करोड, कस्तो छ वित्तिय अवस्था ?

सिटिजन्स बैंकको नाफा ९६ करोड, कस्तो छ वित्तिय अवस्था ?


  • 1.4K
    Shares

    सिटिजन्स बैंकको नाफा ९६ करोड, कस्तो छ वित्तिय अवस्था ?

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमाससम्ममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९६ करोड नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष बैंकले १ अर्ब २१ करोड खुद नाफा आर्जन गरेको थियो भने  नाफा २०.६० प्रतिशत घटेको छ।

    खुद ब्याज आम्दानी ११.५८ प्रतिशत बढेको छ भने गत आर्थिक वर्ष ४ अर्ब २५ करोड खुद ब्याज आम्दानी रहेकोमा हाल ४ अर्ब ७४ करोड खुद ब्याज आम्दानी रहेको छ।

    प्रतिशेयर आम्दानी ११.३७ बाट घटेर ८.६८ रुपैयाँमा पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १६ करोड २६ लाख रहेको छ। कम्पनीको खराब कर्जा वृद्धि हुँदै ५.७१ प्रतिशत पुगेको छ भने गत वर्षको खराब कर्जा ३.७६ प्रतिशत थियो ।

     

     

     

    images
    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १४:१०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij