Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्राण प्रतिष्ठाको प्रचारको लागि सितापाईला चोकदेखि बद्रीनारायण धामसम्म वाकाथन

प्राण प्रतिष्ठाको प्रचारको लागि सितापाईला चोकदेखि बद्रीनारायण धामसम्म वाकाथन

  • 1.5K
    Shares

    • images
    प्राण प्रतिष्ठाको प्रचारको लागि सितापाईला चोकदेखि बद्रीनारायण धामसम्म वाकाथन

    काठमाडौँ । नागार्जुन नगरपालिका– ७ रामकोट स्थित बद्रीनारायण धाममा आगामी वैशाख १९ देखि २७ गते सम्म हुन गई रहेको प्राण प्रतिष्ठा एवं अनुष्ठान कार्यक्रमको पूर्व तयारी स्वरूप प्रचार प्रसारका लागि आज काठमाडौँमा वाकाथन गरिएको छ । 

    नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस फाउण्डेशनको संयुक्त आयोजनामा सितापाईला चोकदेखि बद्रीनारायण धामसम्म वाकाथन गरिएको हो । 

    पैदल यात्रामा दिनबन्धु पोखरेलसहित विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरू उपस्थित रहेका थिए । 

    प्रकाशित मिति :बैशाख ६ २०८२ शनिवार - २०:५९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij