२०८२ पौष १७ गते बिहिवार
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्।
गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा बुझाएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए।
कांग्रेस सभापति देउवाको प्रस्तावमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि ओली सहमत भएपछि भट्टले बाजी मार्ने निश्चित भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij