Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शान्ति स्थापना कार्यका लागि १९४ जना नेपाली मिसन इलाकातर्फ प्रस्थान

शान्ति स्थापना कार्यका लागि १९४ जना नेपाली मिसन इलाकातर्फ प्रस्थान


  • 2.1K
    Shares

    शान्ति स्थापना कार्यका लागि १९४ जना नेपाली  मिसन इलाकातर्फ प्रस्थान

     काठमाडौं ।  संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सिरियामा तैनाथ १९४ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।  सेनानी लोक बहादुर बोगटीको नेतृत्वमा बिहीबार १९४ जना नेपाली मिसन इलाकातर्फ प्रस्थान गरेको हो । 

    आफ्नो कार्यकाल सम्पन्न गरी २०३ जना शान्ति सैनिकहरू प्रमुख सेनानी सुनिल कुमार मल्लको नेतृत्वमा आजै स्वदेश फिर्ता भएका छन् । 

    हाल सो मिसनको लागी नेपाली सेनाबाट सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुको गरी कुल ४३९ जना शान्ति सैनिकहरू कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको  छ । 

    images
    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १५:३२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij