२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको पहाडी र तराई क्षेत्रको १/२ ठाउँमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
खेतबारीको काम, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले सिन्धुपाल्चोक, सोलुखुम्बु, अर्घाखाँची, गुल्मी, प्युठान, बर्दिया, लगायत कर्णाली बाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा चट्याङ सहित सामान्य पानी परिरहेको जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij