Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बिचौलियाहरूको कारण अर्थतन्त्रमा समस्या

बिचौलियाहरूको कारण अर्थतन्त्रमा समस्या


  • 1.1K
    Shares

    • images
    बिचौलियाहरूको कारण अर्थतन्त्रमा  समस्या

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री गगन थापाले अहिलेको अर्थतन्त्रमा बिचौलायाहरुको कारण समस्या आएको बताएका छन्। बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका छन् ।

     हाम्रो अर्थतन्त्रमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले मात्र हो,  बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो भन्दै  राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा खुला रुपमै बिचौलियाको उम्मेदवार भनिने अवस्था आउनु दुखद् भएको बताएका छन्। 

    राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि भन्नेकुरा हुन्थ्यो यस कारण हाम्रो अर्थतन्त्रमा  समस्या आएको बताएका छन् ।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १२:१८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij