Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बालेनले राति १० बजे लेखे- मेरो माया लाग्छ ?

बालेनले राति १० बजे लेखे- मेरो माया लाग्छ ?


  • 1.7K
    Shares

    बालेनले राति १० बजे लेखे- मेरो माया लाग्छ ?

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले 'मेरो माया लाग्छ' भनेर फेसबूक स्टाटस लेखेका छन्।

    उनले शनिबार राति १० बजेपछि 'मेरो माया लाग्छ' भनेर स्टाटस लेखेका हुन्।

    उनले कुन सन्दर्भमा लेखेका हुन्, ठ्याक्कै बुझ्न सकिँदैन। तर, शाहले मुख्यत: राति नै यस्ता स्टाटस लेख्ने गर्छन्।

    यसका कारण उनको आलोचना समेत हुने गरेको छ।

    490357354_1143980617773249_9181992537811727382_n.jpg

    images
    प्रकाशित मिति :चैत्र ३१ २०८१ आइतवार - ०५:५९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij