Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सस्तियो च्याउ, भेन्टा र बन्दाको मूल्य, आज कुन तरकारी तथा फलफुलको भाउ कति ?

सस्तियो च्याउ, भेन्टा र बन्दाको मूल्य, आज कुन तरकारी तथा फलफुलको भाउ कति ?


  • 1.3K
    Shares

    • images
    सस्तियो च्याउ, भेन्टा र बन्दाको मूल्य, आज कुन तरकारी तथा फलफुलको भाउ कति ?
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

    आज कालीमाटीमा धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। तर,  च्याउ, बन्दा, भण्टासहितका तरकारीको मूल्य भने थप घटेको छ। 

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा १७, तराईको सानो गालेभेँडा २२, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, भारतीय रातो आलु ३७, सुकेको भारतीय प्याज ४२, तराईको गाँजर २५, लोकल बन्दा १२, तराईको बन्दा १०, ज्यापु काउली २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, तने बोडी ७६ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि करेला ६०, परबल ८५, घिरौँला ६५, झिँगुनी ६५, हरियो फर्सी ३०, भिन्डी ६५, कन्य च्याउ १२६, डल्ले च्याउ २८३, कुरिलो ४६६, सजिवन १६३ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

    कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा १७, तराईको सानो गालेभेँडा २२, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, भारतीय रातो आलु ३७, सुकेको भारतीय प्याज ४२, तराईको गाँजर २५, लोकल बन्दा १२, ज्यापु काउली २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४०, तने बोडी ६८ रुपैयाँ प्रतिकिलो थियो। 

    त्यसैगरि करेला ८५, परबल ८५, घिरौँला ६५, झिँगुनी ६५, हरियो फर्सी ३०, भिन्डी ७५, कन्य च्याउ १३०, डल्ले च्याउ २२६, कुरिलो ४६६, सजिवन १६३ रुपैयाँ प्रतिकिलो थियो। 

    हेर्नुहोस् आजको मूल्यसूची

     

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - ०८:१२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij