२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपालमा हिन्दुराष्ट्रको माग गर्दै बिहीबार र्यालीको आयोजना गरिएको छ ।
सम्पूर्ण धार्मिक संघ संस्थाहरुको आयोजना तथा सम्पूर्ण ॐकार परिवारका धार्मिक संघसंस्थाहरुको सहभागितामा ‘सनातन हिन्दुराष्ट्र सहितको सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको लागि शान्तिपूर्ण धार्मिक जन प्रदर्शन’ कार्यक्रम आयोजना गरिएको हो ।
गौशालाबाट रत्नपार्कसम्म र्यालीको आयोजना गर्दै धार्मिक सापेक्षता स्थापनालगायत माग गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij