Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

शिक्षक आन्दोलन

वर्षाले पनि रोकिएन शिक्षक आन्दोलन, छाता ओढेरै निस्किए सडकमा

वर्षाले पनि रोकिएन शिक्षक आन्दोलन, छाता ओढेरै निस्किए सडकमा


  • 1.5K
    Shares

    वर्षाले पनि रोकिएन शिक्षक आन्दोलन, छाता ओढेरै निस्किए सडकमा

    काठमाडौं । नौ दिनदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडकमा छन् ।  शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै आज नौ‍‍औँ दिन पनि शिक्षकहरू आन्दोलित भएका हुन् ।

    आज उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्म छाता ओढेर प्रदर्शन गर्दा मुख्य सडक अवरुद्ध भएको छ ।   

    चैत्र २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज ९औँ भइसकेको छ र आफ्ना माग पूरा नभए नफर्किने चेतावनीसहित शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै उनीहरू माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्दै छन् ।

    images
    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १३:१७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij