Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल बार एसोसिएसन निर्वाचन

नेपाल बारको अध्यक्षमा २,४३१ मतान्तरले मिश्र निर्वाचित

नेपाल बारको अध्यक्षमा २,४३१ मतान्तरले मिश्र निर्वाचित


  • 1.2K
    Shares

    • images
    नेपाल बारको अध्यक्षमा २,४३१ मतान्तरले मिश्र निर्वाचित

    काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ । 

    अध्यक्षमा मिश्र २ हजार ४३१ मतान्तरले विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् । 

    यस्तै वरिष्ठ अधिवक्ता केदार कोइराला २ हजार ३६७ मतले विजयी भएका छन् । कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले पाएको मत २ हजार ३६७ रहेको छ । निर्वाचन समितिले एक कार्यक्रम गरी विजयी घोषणा गर्दैछ ।

    यस्तो छ अन्तिम मतपरिणाम

    bar_JRz5JaZV27.jpg

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १२:४४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij